समाचार
जैविक विविधता अनुसन्धान तथा विकासका लगि स्थानिय पहलमा (ली-बर्ड) को आयोजनामा बाढी तथा खडेरी सम्बन्धी पूर्वानुमानमा आधारित पूर्वकार्य सम्बन्धि २ दिने कार्यशाला गोष्ठी
जैविक विविधता अनुसन्धान तथा विकासका लगि स्थानिय पहलमा (ली-बर्ड) को आयोजनामा बाढी तथा खडेरी सम्बन्धी पूर्वानुमानमा आधारित पूर्वकार्य सम्बन्धि २ दिने कार्यशाला गोष्ठी ठाकुरबाबा नगरपालिका वडा नं. ९,ठाकुरद्बारामा नगर प्रमुख श्री छविलाल थारु ज्यूको अध्यक्षता, नगर उप-प्रमुख श्री रत्न कुमारी पाण्डे ज्यूको आतिथ्य, प्रमुख प्रशासकीय अधिकृत श्री गौतम भण्डारी ज्यूको आतिथ्य, वडा अध्यक्ष ज्यूहरु, कार्यपालिका सदस्य ज्यूहरु, विषयगत शाखा प्रमुख ज्यूहरु र साझेदार संस्थाका प्रमुख एवंम प्रतिनिधि ज्यूहरुको उपस्थितिमा पर्यावरणीय कृषि रुपान्तरण सम्बन्धी सिकाई आदान- प्रदान र बाढी तथा खडेरी सम्बन्धी पूर्वानुमानमा आधारित पूर्वकार्य कार्यविधिको बारेमा छलफल तथा तयारी गरी कार्यशाला गोष्ठी सम्पन्न भयो ।







