समाचार
बारबर्दिया नगरपालिकामा वीरेन्द्रनगर नगरपालिका सुर्खेतका उपप्रमुख ज्यू सहितको समूहद्वारा स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्रको अवलोकन र गोकर्णेश्वर नगरपालिका काठमाण्डौँका उपप्रमुख ज्यू सहितको समूहद्वारा इजलाश लगायत न्यायीक प्रकृयाको अभ्यास साटासाट तथा अन
मिति २०८३-०१-१४ गतेका दिन बारबर्दिया नगरपालिकामा वीरेन्द्रनगर नगरपालिका सुर्खेतका उपप्रमुख ज्यू सहितको समूहद्वारा स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्रको अवलोकन र गोकर्णेश्वर नगरपालिका काठमाण्डौँका उपप्रमुख ज्यू सहितको समूहद्वारा इजलाश लगायत न्यायीक प्रकृयाको अभ्यास साटासाट तथा अन्तरपालिका समन्वय सहकार्य कार्यक्रम सम्पन्न भएको छ ।









