समाचार
वडघर, गुरुवा र नगरपालिका विच अन्तरक्रिया कार्यक्रम
आज मिति २०८३/०४/०४ गतेका दिन बारबर्दिया नगरपालिकाको आयोजनामा नगरपालिकाभित्रका वडघर, गुरुवा र नगरपालिका विच अन्तरक्रिया कार्यक्रम नगरप्रमुख श्री छविलाल थारु ज्यूको अध्यक्षतामा विविध विषयमाथि छलफल गरि सम्पन्न गरियो ।