समाचार
नगर स्तरीय हरेरी पूजा विशेष कार्यक्रम
मिति २०८३/०४/१० गतेका दिन नगर स्तरीय हरेरी पूजा विशेष कार्यक्रम बारबर्दिया नगरपालिकाको आयोजनामा नगर प्रमुख श्री छविलाल थारु ज्यूको अध्यक्षतामा, गुरुवा, वडघर, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, पत्रकार लगायत सर्वसाधरणको सहभागितामा सञ्चालन भयो ।

