समाचार
फेरी भेटौँला तथा बधाई कार्यक्रम
२३, वैशाख २०८३ बारबर्दिया नगरपालिकाका आर्थिक प्रशासन शाखामा कार्यरत सहायक लेखा अधिकृत श्री सत्येन्द्र जि.सी ज्यू र वडा नं.०८ का वडा सचिव (वरिष्ठ प्रशासन सहायक) श्री चुमान बहादुर घर्ती मगर ज्यूको फेरी भेटौँला तथा बधाई कार्यक्रम बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री गौतम भण्डारी ज्यूको अध्यक्षता, नगर प्रमुख श्री छविलाल थारु ज्यूको प्रमुख आतिथ्य, शाखा प्रमुख, श्रोत व्यक्ति, राष्ट्र सेवक कर्मचारीहरुको सहभागितामा सम्पन्न ।
